शिव न्यौपाने । पोखरा १६ बैशाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवस कास्कीमा यही बैशाख २३ देखि २५ गतेसम्म भव्यताका साथ मनाइने भएको छ । राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समिति...