शिव न्यौपाने । बैशाख १६, पोखरा । पोखरामा रहेका ९ वटा ताल विश्व सम्पदा रामसारमा सुचिकृत भईसकेको ती मध्ये ७ ताल लेखनाथ नगरपालिकामा भएको अवस्थामा यहाँका स्थानीयहरुलाई रामसारका अवसर र चुनौती बारे जानकारी...