स्थानीय स्तरबाटै शान्ति र मेलमिलापको वातावरण तर्जुमा गरिनु पर्नेमा जोड
बैशाख १६, डडेल्धुरा । स्थानीय शान्ति समिति डडेल्धुराद्वारा आयोजना गरिएकोे शान्ति प्रर्वद्धन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिम आज बाट शूरु भएको छ । स्थानीय स्तरबाट शान्ति स्थापनामा सहयोग गरिनुपर्ने र...