मङ्सिर ५, पर्वत । नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समन्वय समिति पर्वतको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार आयोजीत उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ...