२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पोलगाडेको ६ बर्ष बितीसक्दा समेत विद्युत सुचारु भएन

५ मंसिर २०७२, शनिबार १६:२९

ललित बोहरा । मङ्सिर ५, डडेल्धुरा । बैतडीको कैलपाल गाबिस बडा नं.९ मा पोलगाडेको ६ बर्ष बितीसक्दाँ समेत विद्युत सुचारु हुन सकेको छैन ।

स्थानीयको बिवाद भनी रोकीएको काम ठेकेदारको लापरवाही र बिद्युत प्राबिधीकरण बैतडीको बेबस्थाका कारण बिधुतको तार तान्ने काम अहिले सम्म सुचारु हुन् सकेको छैन । बिद्युत नहुदाँ त्यस क्षेत्रका बासीन्दाले कुटानी पीसानीको लागी ५ घण्टा टाढा हिडेर जानु पर्ने भएकोले निकै सास्ती खेप्न परेको छ । भने कैलाश निम्न माध्मीक बिधालयमा कम्प्यूटर कक्षा समेत सञ्चालन गर्न नसकीएको शिक्षक गगन भण्डारीले जानकारी दिनु भएको छ ।

प्रत्येक बर्ष विद्युतको काम सुचारु गर्ने नेपाल विधुत प्राबिधीकरण बितराण केन्द्र बैतडीले बजेट बिनीयोजीत गर्ने भएपनी ठेकेदारले स्थानीय नेताहरुसंग छलछफल गरेर काम भएको देखाउने स्थानीयले बताएका छ । यो आर्थिक बर्षमा आफुहरुको घरमा बिधुत नपुगेमा पोल नै फालीदिने स्थानीयले बिधुत प्राबिधीकरणलाई चेतावनी दिएका छन् । नेपाल बिधुत प्राबिधीकरण बितराण केन्द्र बैतडीको बेबास्थाका कारण बिद्युत सुचारु हुन आरोप समेत स्थानीयले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की