By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
    4 hours ago
    उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
    5 hours ago
    नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
    5 hours ago
    प्रतिनिधिसभाको बैठक बस्दै
    11 hours ago
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    बुधबार १४ अंकले बढ्यो नेप्से
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    सेयर बजारमा झिनो अंकको सुधार
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: करम्दी सामुदायिक वनको मंसिर ६ गते निर्वाचन हुने
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > करम्दी सामुदायिक वनको मंसिर ६ गते निर्वाचन हुने
दाङ्ग - DNGसमाज

करम्दी सामुदायिक वनको मंसिर ६ गते निर्वाचन हुने

साझासवाल
Last updated: November 20, 2015 1:03 pm
साझासवाल
5 Min Read
Share

सन्तोषकुमार गुप्ता/ मंसिर ४, भालुवाङ्ग । देउखुरी लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको नयाँ नेतृत्वका लागि मंसिर ६ गते आईतबार निर्वाचन हुने भएको छ ।

गत असोज १६ गते भएको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत चयन हुन नसके पछि आईतबार निर्वाचन हुन लागेको हो । नयाँ कार्य समिती चयनका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनका लागि अध्यक्ष मनबहादुर पुन र अध्यक्ष जगतबहादुर थापाको प्यानल चुनावी मैदानमा उत्रिएको छ । जसमा मनबहादुर पुन अध्यक्ष रहेको प्यानलको उपाध्यक्षमा तुसा विक, सचिवमा शुशिला सारु, कोषाध्यक्षमा शोभा पुनमगर, सदस्यहरुमा टिकीसरा रानामगर, लालीदेवी पुन, निमलाल जैसी, सरस्वती विक, निमबहादुर पुन, च्याउकली कुमाल, कुलबहादुर कुमाल, दिनेश परियार र रुपा पुनले उम्मेद्धारी दिएको निर्वाचन समितीका संयोजक तथा नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिए ।

त्यस्तै जगतबहादुर थापा अध्यक्ष रहेको प्यानलको उपाध्यक्षमा सरस्वती पोख्रेल, सचिवमा हर्षिता रोकामगर, कोषाध्यक्षमा मिना पुनमगर, सदस्यहरुमा ऋषिराम गिरी, गिता शर्मा, सुमित्रा कुमाल, लिलाधर दमाई, गिता सार्की, रिता भुसाल र बालिका केसीले उम्मेद्धारी दिएको संयोजक भुसालले जानकारी दिए । पुनको प्यानल १३ सदस्यीय रहेको छ भने थापाको प्यानल ११ सदस्यीय रहेको छ । गत कात्र्तिकको अन्तिम सातामा भएको बैठकले समूहको विधान अनुसार नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिती गठन गरेको थियो । जसको सदस्यहरुमा नर्ती ईलाका वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाह, नर्ती सामुदायिक वन समन्वय समितीका टंकनाथ चौधरी, छिमिकी सामुदायिक वनको तर्फबाट घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्मराज अधिकारी र करम्दी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता लिलाधर भट्टराईलाई चयन गरेको थियो ।

निर्वाचन समितीको बिहिबार भएको बैठकले मंसिर ६ गते निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । जस अनुसार मंसिर ३ गते बिहिबार नै बैठक पश्चात उपभोक्ताहरु प्रथम पटक नामावली प्रकाशन गरेको थियो । जसमा ४ सय ३५ जना घरधुरीको उपभोक्ता नामावली सार्वजनिक गरेको निर्वाचन समिती संयोजक भुसालले बताए । त्यस्तै शुक्रबार बिहान ८ बजे सम्म उपभोक्ताहरुको नामावली दावी बिरोधमा दुई जनाले आफ्नो नाम छुटेको भन्दै दावी गरेका थिए । जसमा खिमा कुमाल र सनबहादुर पुनले नामदर्ता गराए पछि उपभोक्ता मतदाता नामवली ४ सय ३७ रहेको अन्तिम नामवली निर्वाचन समितीले प्रकाशन गरेको समूहका कार्यालय सचिव तिलक अधिकारीले जानकारी दिए । त्यस्तै शुक्रबार बिहान ९ बजे उपभोक्ताहरुको अन्तिम नामवली प्रकाशन गरेको छ ।

त्यस्तै शुक्रबार नै १० बजे देखि १२ बजे सम्म उम्मेद्धारी दत्र्ताको समय अनुरुप पुन र थापाले आ—आफ्नो छुट्टाछुट्टै उम्मेद्धारी प्यानल दत्र्ता गराएका थिए । १२ बजे उम्मेद्धारहरुको प्रथम पटक नामवली प्रकाशन गरिएको कार्यालय सचिव अधिकारीले जानकारी दिए । त्यस्तै शुक्रबार नै १२ बजे देखि १ बजे सम्म उम्मेद्धार माथि दावी बिरोध, उम्मेद्धारी फित्र्ताको समय सम्म कसैले पनि उम्मेद्धारी फित्र्ता नलिए पछि २ बजे अध्यक्ष पुन र अधयक्ष थापा उम्मेद्धारी रहेको प्यानलको अन्तिम नामवली प्रकाशन गरेको निर्वाचन समिती सदस्य तथा नर्ती ईलाका वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाहले जानकारी दिए । उम्मेद्धारको अनिम नामवली प्रकाशन संगै साढे २ बजे उम्मेद्धारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएको बताए । शुक्रबार साँझा ५ बजे देखि मंसिर ५ शनिबार गते राती १२ बजे सम्म चुनावी प्रचार प्रसारको समय दिएको छ भने ६ गते आईतबार बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म मतदान र सोही दिन मतदान पछि मतगणा शुरु गर्ने तथा राती नै मतपरिणम सार्वजनिक गर्ने निर्वाचन समितीले जनएको छ ।

गत असोज १६ गते भएको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समितीका लागि तीन जनाले दावी गरे पछि लामो समय सम्म पनि सहमति हुन नसके चुनावी प्रक्रिया अगाडी बढाईएको समूहका कार्यालय सचिव तिलक अधिकारीले जानकारी दिए । नयाँ कार्य समितीको अध्यक्ष पदमै मनबहादुर पुन, जगतबहादुर थापा र दुखराम सार्कीले आ—आफ्नो अडान नछोडे भन्दै दशैँ तिहार पछि निर्वाचन गर्न लागेको निर्वाचन समितीले जनाएको छ । चुनाव चिन्ह पाए लगत्तै उम्मेद्धारहरु अहिले चुनावी प्रचारमा लागेका छन् । अन्य संघ संस्थामा राजनितिक दलको समर्थन सहितको प्यानल बनाईएको भए पनि करम्दी सामुदायिक वन उपभोक्ता समूहको चुनावमा अहिले सम्म त्यस्तो कुनै प्रतिक्रिया आउको छैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article राईनो संरक्षण गोल्डकप: योङ स्टार कावासोती फाईनलमा प्रवेश
Next Article करम्दी सामुदायिक वनको मंसिर ६ गते निर्वाचन हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बझाङ्ग - BJNसमाज

बझाङमा लाखौँको घरेलु मदिरा बरामद

57 years ago
काठमाडौँ - KTMसमाज

समयसीमा भित्रै विकास निर्माणको काम सक्न प्रमले दिए यस्तो निर्देशन

57 years ago
समाज

त्रिशूलीको पुलको लठ्ठा चुँडिएपछि आवागमन बन्द

57 years ago
खोटाङ्ग - KTGसमाज

मनसुन सुरु भएसँगै खोटाङमा बन्यो विपद प्रतिकार्य योजना

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?