काठमाडौं उपत्यकामा पेट्रोल अभाव
असार ३, काठमाडौँ । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।
थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।
शनिबारदेखि नै ट्यांकर चालकले...