पोखरामा श्रीमानको खुकुरी प्रहारले श्रीमतीको मृत्यु
भदौ २६, पोखरा । पोखरामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।पोखरा महानगरपालिका-८ कुवंरटोलमा डेरा गरेर बस्ने ४० वर्षीय राधिका कुवँरको श्रीमान जहरसिंह कुवँरले खुकुरी प्रहार गर्दा मृत्यु भएको...