पशुपतिमा तीजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
भदौ २०, काठमाडौं । यस वर्ष शुक्रबार परेको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको छ ।पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार...