१ सय जना कामदार विदेश पठाउने नसक्ने,३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
काठमाडौँ | वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय कामदार पनि नपठाउन...