काठमाडौँ | अभिनेता पल शाहलाई यतिबेला ‘मोहर’को चटारो छ । सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले ३ दिनमा घरेलु बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ । फिल्म प्रवर्धनको सिलसिलामा...