राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने
काठमाडौँ | कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२-२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको...