दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
बैशाख ६, धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमान इयुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।