गायिका एलिना चौहानले गरिन् विष्णुसँग विवाह (तस्बिर)
बैशाख ५, काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।
एलिना र विष्णुको...