नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि ‘हेर्दाहेर्दै’ मा
बैशाख १०, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।
यस प्रकरणमा हाल थुनामा रहेका ...