राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, काठमाडौँ । राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई शेरबहादुर स्मृति प्रतिष्ठानले सम्मान गरेको छ ।

सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा प्रतिष्ठानले पुनम चन्दलाई...