लक्ष्मणकिशोरले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबि
बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।
चौधरीले नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष...