पहिलोपटक एकै ओभरमा ६ छक्का प्रहार गर्ने हर्षल गिब्सले दिए दीपेन्द्रलाई बधाई
बैशाख २, काठमाडौँ । एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई बधाई दिएका छन्।
एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी...