तनहुँमा बालिका बलात्कार अभियोगमा सन्दीपलाई १९ वर्ष कैद
चैत २१, काठमाडौँ । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले म्याग्दे गाउँपालिका–५ का सन्दीप...