दुई खेलाडीको अर्धशतकसँगै नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य
चैत २१, काठमाडौँ । भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको छ।
नेपालले पहिलो इनिङ खेल्दै २० ओभरको समाप्तिमा ७...