९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
असोज १०, दाङ | दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको...