प्रहरी कार्यालयले २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन दियो निर्देशन
असोज १०, काठमाडौँ | नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरूको नामावलीसहित एक सार्वजनिक गर्दै...