काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइयो
असोज ६, काठमाडौँ | काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा मार्ल्यापण...