असोज ८, सुर्खेत | सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका–१८ का ५० वर्षीय गणेश बुढा र २५ वर्षीय भक्तबहादुर घर्ती...