सांसदको प्रश्न– टोपबहादुर दोषी छैनन् भने किन लुकेर बसेका छन् ?
वैशाख २६, काठमाडौं | जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले उक्त प्रकरणमा...