जेठ १, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीको बयान सुरू भएको छ ।
अदालतबाट ३ दिन हिरासतमा राख्न अनुमति पाएलगत्तै प्रहरीले उनलाई बयानका...