वैशाख २९, काठमाडौँ | अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १० घर भई हाल काठमाडौं महानगर- १५ बस्दै...