चैत १०, धादिङ | धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको...