यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका पाँच जिल्ला
चैत १०, काठमाडौँ | सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं रहेको पाइएको छ।
प्राप्त नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंको जनसंख्या २०,लाख ४१ हजार ५८७ रहेको छ।
यस्तै सबैभन्दा...