अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला
चैत ७, जुम्ला | जुम्लामा उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला परेका छन्। प्रहरीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी मृत फेला परेका हुन्। ...