दुई महिनाकी छोरी बोकेर मानव बेचबिखन धन्दामा, पति–पत्नीसहित ३ जना पक्राउ
चैत १४, काठमाडौँ | धादिङको धुनिबेशी नगरपालिका–२ घर भएकी सुस्मा मगराती अहिले मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा छिन् । २० वर्षीया सुस्माको साथमा दुई महिने छोरी छिन् । सामाजिक संस्था...