रौतहटमा मेयरको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
चैत १९, काठमाडौँ | रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा...