चैत १, भक्तपुर | भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।
सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन...