सीटीईभीटीले खुलायो निःशुल्क तालिम, कसरी दिने आवेदन ?
फागुन २२, काठमाडौं | प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा युवाहरुलाई निःशुल्क तालीम दिने भएको छ । कुल ६० जना युवाले व्यवहारिक तालिम...