बालविवाह तथा बहुविवाह कसुरमा एक अभियुक्तलाई १५ महिना कैद सजाय
माघ २८, सप्तरी | पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ ।
कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई...