भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै, कहाँ-कहाँ हुँदैछ ?
माघ २९, काठमाडौँ (रासस) । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने...