दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउन प्रस्ताव
फागुन ८, काठमाडौँ | दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन्। दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन्।
राष्ट्रिय दुग्ध विकास बोर्डले...