सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, कुनै पनि बेला पक्राउ गर्न सक्ने
भदौ २३, काठमाडौँ | राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जीको लागि जिल्ला अदालत काठमाडौंमा माग गरेको...