कर्मचारीको नयाँ तलबमान सार्वजनिक, बढेर कसको कति पुग्यो तलब?
साउन ३१, काठमाडौँ | सरकारले बजेटमा घोषणा गरिएअनुसार कर्मचारीको नयाँ तलब लागु गरेको छ।
अर्थ मन्त्रालयले सोमबार नयाँ तलब लागु गरिएको सम्बन्धी सूचनासँगै नयाँ तलबमान सार्वजनिक गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले...