शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै
काठमाडौँ | कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त हुनुहुन्छ । दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य हुनुहुन्थ्यो । चार वर्षको उमेरमा उहाँ बिरामी हुनुभयो । त्यसपछि विस्तारै...