विश्वप्रकाशले भने- मैले र गगनले पार्टीको बैठकमा कुलमानलाई हटाउन हुँदैन भनेका थियौँ
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको बैठकमा आफू र अर्का महामन्त्री गगन थापाले नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने मत राखेको बताएका छन् । बिहीबार...