अन्ततः निर्माण हुने भो गौतम बुद्ध क्रिकेट रंगशाला
कार्तिक २१, काठमाडौँ | अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अन्ततः निर्माण हुने भएको छ । मंगलबार बागतमी प्रदेश मुख्यमन्त्री कार्यालयमा भरतपुर महानगर र बागमती प्रदेश सरकारबीच रंगशाला निर्माणका...