कात्तिक ३०, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सामना गर्दैछ । खेल...