भदौ १३, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपालविरुद्ध २ सय रन पुरा गरेको छ।पाकिस्तानले ३८ ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको छ। कप्तान बाबर आजम ९५...