महिला विश्वकप फुटबलको सेमिफाइनल पुगेका ४ टिममा को बलियो ?
एजेन्सी | महिला विश्वकप फुटबलमा नयाँ च्याम्पियन बन्दैछ । र सम्भवत त्यो आयोजक राष्ट्र अस्ट्रेलिया पनि हुन सक्छ ।न्युजिल्याण्डसँग मिलेर विश्वकप आयोजना गरिरहेको अस्ट्रेलिया सन् १९९९ पछि सेमिफाइनल पुग्ने पहिलो...