श्रीलंकन क्लबविरुद्ध नेपाल ६ विकेटले पराजित
साउन १०, काठमाडौं | श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेट एण्ड एथ्लेटिकसँग नेपाल ६ विकेटले पराजित भएको छ।नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले एसिया कपको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ। नेपालका...