मेस्सी लगातार उच्च लयमा, इन्टर मियामी प्रि- क्वाटरफाइनलमा
एजेन्सी | लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको प्रि-क्वाटरफाइनल पुगेको छ। इन्टर मियामीले बिहीबार बिहान भएको खेलमा ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्यो।मियामीको जितमा मेस्सीले २ गोल गरे।...