जेठ २१, काठमाडौँ । मलेसियाविरुद्धको महिला टी-२० शृखंलामा नेपाल महिला टोली ३ विकेटको शानदार जित हात पार्दै च्याम्पियन बनेको छ । शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको थियो ।...