ओसासुनालाई हराउँदै रियल म्याड्रिड बन्यो कोपा डेल रे च्याम्पियन
बैशाख २४, काठमाडौं | कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ । शनिबार राति खेलिएको फाइनल खेलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै उपाधि जितेको हो ।रियलको जितमा २२...