राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
जेठ ९, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मान गर्दै हौसलाका लागि नगदसहित सम्मान गरेको छ । बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम...